लण्डनमा राप्ती समाज युकेको वार्षिक साधारणसभा

बेलायतमा बसोबास गर्ने नेपालीहरुको संस्था राप्ती समाज युकेको छैठौं वार्षिक साधारण सभा गत शनिबार लण्डनमा सम्पन्न भयो। सभाले संस्थाको वार्षिक कार्यप्रगति विवरण तथा आयव्यय विवरण पारित गर्नुकासाथै विधान संशोधन पनि गरेको थियो। संस्थाको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै समाजका सचिव दिनेश खडकाले गत वर्ष समाजले दाङदेउखुरी राजपुर गाविस फोहराका अग्निपीडितहरुकालागि डेढलाख रुपियाँ, दाङको रिहारस्थित बगारबाबा … Continue reading लण्डनमा राप्ती समाज युकेको वार्षिक साधारणसभा